‘तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध हामी भने निरन्तर आवाज उठाइरहन्छौँ’
नेपालखोज
२०७७ माघ १७ गते १५:५१

काठमाडौं । ‘प्रतिगमनविरुद्ध लेखक साहित्यकार’ नारा दिएर जनसाहित्य लेखक संघले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो काठमाडौंको माइतीघरमा उनीहरुले प्रतिगमनविरुद्ध क्रान्तिकारी श्रृजनाहरु प्रस्तुत गरेर संसद् विघटनको विरोध गरेका हुन् ।

उनीहरुले प्रतिगमनका विरुद्ध प्रख्यात साहित्यकार तथा लेखकहरुका विचारहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

सम्बन्धित
प्रतिक्रिया