स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
नेपालखोज
२०७७ माघ २२ गते १०:२०
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
परिषद्को आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाका लागि कर्मचारी माग गरेको हो ।
एक सूचना जारी गर्दै परिषद्ले प्राविधिकतर्फका करार सेवामा जनशक्ति माग गरेको हो । इच्छुक व्यक्तिले सूचना जारी गरेको १० दिनभित्र दरखास्त बुझाइसक्नुपर्ने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया