आइतबार, जेठ ६, २०८१

अस्तव्यस्त चाबहिल क्षेत्र: टायर बालेर विरोध प्रदर्शन

नेपालखोज २०७७ माघ २२ गते १२:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले काठमाडौंको चाबहिलमा टायर बालेर प्रदर्शन गरेका छन् ।

No description available.

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज (बिहीबार) प्रचण्ड–नेपाल समूहले आमहड्ताल घोषणा गरेको हो ।

No description available.

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण चावहिल क्षेत्र अस्तव्यस्त भएको छ भने नेता तथा कार्यकर्ताले बीच सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उक्त क्षेत्रमा आन्दोलनका ताजा दृश्यहरु नेपालखोजका सम्वाददाता रुपेश चौलागाईंबाट ।

No description available.

प्रतिक्रिया