कोटेश्वरको बीच सडकमा प्रचण्ड–नेपाल समूहको भोज भतेर
नेपालखोज
२०७७ माघ २२ गते १३:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले बीच सडकमा खाना पकाएका छन् ।

बिहीबार प्रचण्ड–नेपाल समूहले आह्वान गरेको अमहड्ताललाई सफल बनाउन नेता तथा कार्यकर्ता सडकमा निस्किएका छन् ।

काठमाडौंको कोटेश्वर–जडिबुटी सडक खण्डमा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको छ ।






सम्बन्धित

प्रतिक्रिया