भाषा र भोजपुरी भाषा नामको कृति सार्वजनिक
नेपालखोज
२०७७ माघ २६ गते १०:४८

काठमाडौं । साहित्यका विविध विधामा कलम चलाउँदै आएका दुई स्रष्टा गोपाल अश्क र डा विश्वम्भरकुमार शर्माको संयुक्त कृति भाषा र भोजपुरी भाषा नामको कृति सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमम भाषा विज्ञान सम्बन्धि उक्त पुस्तक सार्वजनिक गर्दै कृतिले भोजपुरी भाषालाई राष्ट्रियस्तरतमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सम्बन्धित
प्रतिक्रिया