खुमलटार चर्च ब्वाईजसँग २–० ले पराजित
नेपालखोज
२०८० जेठ २६ गते १८:२४

काठमाडाैं । ‘ए’ डिभिजन लिग खेल्नु अघि बी डिभिजनबाट बढुवा भएको खुमलटारको प्रदर्शन उल्लेख्य रहन नसक्दा ‘ए’ डिभिजन लिगमा एक सिजनमात्रै खेल्न सक्यो ।
आज भएको कतार एयरवेज ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा उपाधी जितिसकेको चर्च ब्वाईजसँग २–० ले पराजित हुन पुग्यो । एन्फा मैदानमा निकै तनावपूर्ण खेलमा खुमलटार २–० ले पराजित हुन पुग्यो ।
च्याम्पियन बनेको चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक बनायो भने रेलिगेशनमा परेको खुमलटार २६ खेलबाट २७ अंकका साथ पुछारमा रह्यो ।
सम्बन्धित
प्रतिक्रिया