शुक्रबार, माघ ११, २०८१

सुनको मूल्य तोलामा २ सय रुपैयाँले तल झर्यो

नेपालखोज २०७७ माघ २६ गते ११:०९


काठमाडौं । सोमबार सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले तल झरेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आईतबार प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा रु २ सय रुपैयाँले गिरेर प्रतिातोला रु ९० हजार ४ सयमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ ।

त्यस्तै चाँदीको भाउ भने प्रतितोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जनाएको हो ।

प्रतिक्रिया