शुक्रबार, वैशाख १२, २०८२

अमेरिकामा कसैलाई अब मृत्युदण्ड नदिने वाइडेनको छनक

नेपालखोज २०७७ माघ २६ गते १६:२७


काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा कोहि पनि अपराधीलाई मृत्युदण्ड नदिने कानुन ल्याउने छनक देखाएका छन् ।

वाइडेनले त्यस्तो कानुन निर्माणको घोषणा गर्नका लागि कानूनविद्सँग सल्लाहसमेत सुरु गरिसकेका छन् ।

यस्तो छनक उनले नोभेम्बरमा राष्ट्रपति पदको चुनाव जितेपछि नै गरिसकेका थिए ।

अमेरिकाको इतिहासमा नै वाइडेन मात्र एक यस्ता राष्ट्रपति हुन् जो मृत्युदण्डको विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया