प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा भोलि बहस नहुने

नेपालखोज २०७७ माघ २६ गते १६:३९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले जानकारी दिए । बुधबारदेखि निरन्तर बहस हुने राणाले बताए ।

प्रतिक्रिया