ह्वाइट हाउसबाट बाहिरिएपछि के गर्दैछन् ट्रम्प ?
नेपालखोज
२०७७ माघ २७ गते १६:५१

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि के गर्दैछन् ? यो कुरा जान्न धेरैलाई कौतुहलता नै छ ।
यसको बारेमा ट्रम्पकी श्रीमती मेलानियाले राष्ट्रपतिको पद छोडेपछि के गर्दैछिन् ? भन्ने कुराको बारेमा बताएकी छन् ।
ट्रम्प जो बाइडेनको शपथ समारोहको केहि समय अगाडि मात्रै फ्लोरिडास्थित आफ्नो निवासमा गएका थिए ।
अहिले उनी ह्वाइट हाउसको भन्दा धेरै खुशी रहेका छन् । उनी ट्वीटरमा नभएकोमा पनि खुशी छन् ।
उनी अहिले आफूलाई कुनै जिममेवारी नभएकोले खुशी भएका छन् । किनभने उनलाई अहिले केहिको पनि बोझ छैन ।
सम्बन्धित
प्रतिक्रिया