प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीको स्टाटस– यो अन्तिम लडाईं हो
नेपालखोज
२०७७ माघ २९ गते १४:३२

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाईं भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
उनले सामाजिक फेसबुकमा लेखेकी छन्– ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।’

सम्बन्धित

प्रतिक्रिया