मंगलबार, असार ५, २०८१

दयाह्याङ भुटानी शरणार्थीको भूमिकामा

नेपालखोज २०७७ फागुन २ गते १६:०५


झापा । पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने भुटानी शरणार्थी र स्थानीय युवतीबीचको प्रेमकथामा बनेको म्युजिकल फिल्ममा नायक दयाहाङ राई शरणार्थी युवक बनेर प्रस्तुत भएका छन् ।

यस म्युजिकल फिल्ममा दयाह्याङले शरणार्थी युवाको रुपमा दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

यो भिडियो जमर्को ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा दयासँगै नग्मा श्रेष्ठ नायिकाको भूमिकामा हुनेछिन् ।

प्रतिक्रिया