शुक्रबार, वैशाख १४, २०८१

करिना कपुरको डेलीभरी डेट आज, के पाउँछिन् छोरा कि छोरी ?

नेपालखोज २०७७ फागुन ३ गते ११:५५


एजेन्सी । आज फेब्ररवरी १५ करिना कपुरको डाक्टरले दिएको डेलीभरी डेट हो ।

एजेन्सीका अनुसार, करिनाको पिता रणधीरले उनको डेलिभरी डेट १५ फेब्रुअरी आसपास भएको बताएका थिए ।

डेलीभरी डेट अघिसम्म करिना सुटिङकै क्रममा व्यस्त थिइन् ।

दोस्रो पटक सुत्केरी हुने तयारीमा रहेकी करिनाले आज या भोलि सम्ममा छोरा पाउने हो कि छोरी पाउने हो उनका प्रशंसकको लागि पर्खाइको विषय हसन गएको छ ।

प्रतिक्रिया