सुकी अझै केहि दिन हिरासतमै रहनुपर्ने
नेपालखोज
२०७७ फागुन ३ गते १३:०६

काठमाडौँ । म्यानमारकी अपदस्थ नेतृ आङ साङ सुकी १७ फेब्रुअरीसम्म प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । उनका वकिल वकील खिन माउंग झाओका अनुसार सुकी फेब्रुअरी १७ सम्म हिरासतमा रहने भएकी हुन् ।
प्रहरी हिरासतमा सूकीलाई सोमबारसम्म राखिने अनुमान गरिएको भए पनि अदालतको यस्तो अदेशपछि सुकी बुधबारसम्म हिरासतमै रहने भएकी हुन् । सुकी हिरासतमा रहेको कारण म्यानमारको अधिकांश ठुला शहरमा प्रदर्शनकारीको भिड जम्मा भएका छन् । मानिसहरु सुकीलाई रिहाको माग गर्दै यसरी जम्मा भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया