राजसंस्था पुनर्स्थापनाको लागि सडकमै विशेष हवन
नेपालखोज
२०७७ फागुन ८ गते १४:५८

काठमाडौं । वैद्धिक सनातन धर्मसहितको राजसंस्था पुनर्स्थापनाको मागसहित शनिबार काठमाडौंमाप्रदर्शन भएको छ ।
हिन्दू राज्यसँगै राजसंस्था पुनर्स्थापना हुनुपर्ने माग राख्दै नेपाल नागरिक अभियानको उपत्यकाबासी नेपाली जनताले शनिबार दिउँसो माइतीघरमा प्रदर्शन गरेको हो ।

नेपालको झण्डासहित प्रदर्शनमा सहभागी भएकाहरुले सडकमै विशेष हवन समेत गरे । प्रदर्शनमा सहभागी भएकाहरुले नेपालको राजनीतिका स्थिरताका लागि हिन्दू राज्य र राजसंस्थाको विकल्प नरहेको समेत बताएका छन् ।


सम्बन्धित

प्रतिक्रिया