शुक्रबार, वैशाख ७, २०८१

माउरिन्होको दाबी, हामी खराब लयमा छौं

नेपालखोज २०७७ फागुन ११ गते ११:४३


काठमाडौं। टोटेनह्याम टिममा आफूले समाधान गर्न नसक्ने समस्या रहेको प्रशिक्षक जोजे माउरिन्होले एक टुइटमार्फत् जानकारी गराउका छन् । ह्यामसँग क्लब पराजय भोगिरहे पनि क्लब संकटमा भने नरहेको माउरिन्होको भनाई छ ।

इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामले पछिल्लो छ मध्ये पाँच खेलमा पराजय भोगेपछि माउरिन्होले यस्तो बताएका हुन् । गत खेलमा बेष्ट ह्यामसँग पराजय भोगेपछि माउरिन्होले यस्तो घोषणा गरेका हुन् ।

माउरिन्होले क्लब खराब लयमा छ भन्न सकिन्छ भनी बेष्ट ह्यामसँग पराजय भोगेपछि बताएका हुन् । उनले भनेका छन् हो हामी साँच्चै नै खराब लयमा छौं , त्यो सत्य हो, यसलाई नकार्न मिल्दैन किनकी हामी धेरै खेलमा पराजित भएका छौं ।

प्रतिक्रिया