बाबुराम भट्टराई अस्पताल भर्ना, ‘न्युरोएन्डोक्राइन ट्युमर’को आशंका

नेपालखोज २०७७ फागुन ११ गते ११:४३

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

उपचारका लागि आइतबार भारत गएका भट्टराई आज (मंगलबार) बिहान ९ बजे नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका हुन् ।

सोमबार उनको परीक्षण गरिएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई ‘न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ ।

प्रतिक्रिया