आइतबार, असार २२, २०८२

प्रधानमन्त्री ओलीले मनाए ७० औँ जन्मदिन (फोटोफिचर)

नेपालखोज २०७७ फागुन ११ गते १६:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औँ जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको जन्मदिनको कार्यक्रममा पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यसहित परिवारका सदस्यहरुको सहभागिता रहेका छन् ।


प्रतिक्रिया