शुक्रबार, वैशाख १४, २०८१

काली र अस्मिताको स्वरमा ‘मैना’

नेपालखोज २०७७ फागुन १३ गते ११:१३

काठमाडौं । कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’ सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत रहेको छ ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन सुरेश पाण्डेको कोरियोग्राफी छ ।

प्रतिक्रिया