शुक्रबार, वैशाख ७, २०८१

रुसी नेता नाल्भानीलाई मस्कोबाट अन्यत्र लगिएको खुलासा

नेपालखोज २०७७ फागुन १४ गते १२:२८


काठमाडौं । रुसी प्रतिपक्षी नेता एवं भ्रष्टाचार विरोधी गतिविधिमा लागेका एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट अन्यत्र सारिएको सीएनउनले जनाएको छ । उनलाई त्यहाँबाट निकाली जेलको पक्रिया नपुर्याई अज्ञात स्थानमा सारिएको समाचारहरुमा बताइएको छ । नाभाल्नीलाई यस अघि पुटिन सरकारले विष खुवाएको आरोप जर्मनले जनाएको थियो । जर्मनबाट उपचार गरी पर्किएका नाभाल्नीलाई पुटिन सरकारले एक महिना अघि पक्रिएको थियो ।

सीएनउन समाचारलाई मान्ने हो भने हाल नाल्भानीलाई मस्को जेलबाट निकाली अन्य कुनै जेलमा नै लगिएको छ । तर, त्यसको जानकारी सरकारले गराएको छैन । नाल्भानी समर्थकको कुरालाई उद्धृत गर्दै सीएनएनले यस्तो खुलासा गरेको हो ।

प्रतिक्रिया