शुक्रबार, वैशाख १४, २०८१

म बाँच्नुको आधार तिमी बोलको गीतमा आचार्यको स्वर

नेपालखोज २०७७ फागुन १५ गते ११:४७


काठमाडौं । गायक सत्यराज आचार्यको नयाँ गीत बजारमा आएको छ । गाीतको बोल म बाँच्नुको आधार तिमी भन्ने रहेको छ । सो गीत शुक्रबार युट्युबमार्फत् बजारमा आएको हो ।

गीतमा आचार्य र वसन्त प्रकृतिको दमदार स्वर समाहित छ । गीतको रचना र संगीत दुबै दुर्गाप्रसाद आचार्यले तयार गरेका हुन् । म्युजिक भिडियोमा भने रंगकर्मी मिलन कार्की र रक्षा थापा समेटिएका छन् ।

प्रतिक्रिया