मंगलबार, वैशाख ३०, २०८२

२ वर्षपछि गेलको राष्ट्रिय टोलीमा पुनरागमन

नेपालखोज २०७७ फागुन १५ गते १४:१९

काठमाडौं । वेस्ट इन्डिजका बिस्पोटक ब्याट्सम्यान क्रिस गेलले करिब २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले श्रीलंका विरुद्धको टि–२० सिरिजका लागि टिममा बोलाएको हो ।

सन् २००६ मा न्युजिल्यान्डविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका ४१ वर्षीय गेलले पछिल्लोपटक सन् २०१९ मा इङ्ल्यान्डविरुद्ध टि–२० खेलेका थिए ।

प्रतिक्रिया