बिहीबार, वैशाख १३, २०८१

अर्जुन थापाको गीत ‘पिपलु’ सार्वजनिक

नेपालखोज २०७७ फागुन १७ गते १६:०३

काठमाडौँ । अर्जुन थापाको शब्द तथा सङ्गीतमा गीत ‘पिपलु’ सार्वजनिक भएको छ ।

गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

भिडियोमा नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले करियोग्राफी गरेका छन् ।

अर्जुन तिवारीले खिचेको भिडियोका केही दृश्यहरू सुरेश काफ्लेले ड्रोनबाट लिएका छन् ।

भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रतिक्रिया