शुक्रबार, वैशाख ७, २०८१

चैतमा महिला क्रिकेट प्रतियोगिता हुने

नेपालखोज २०७७ फागुन १७ गते १६:३२

काठमाडौं । आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिला महिलाको टी-२० प्रतियाेगिता आयोजना गर्न लागेको हो ।

क्यानले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आयोजना गरेको थियो । जसमा प्रदेश १ ले विभागीय टोली एपीएफको वर्चस्व तोड्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया