बिहीबार, चैत १५, २०८०

‘हाम्रो कालापानी’ नामको राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक

नेपालखोज २०७७ फागुन १८ गते १३:४१


काठमाडौं । गायिका शोभा न्यौपानेको स्वरमा रहेको राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ ।

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् ।

सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन, राम केसीको छायांकन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रंग संयोजन छ ।

प्रतिक्रिया