शुक्रबार, वैशाख १४, २०८१

बुधबार सुनको मुल्यमा वृद्धि

नेपालखोज २०७७ फागुन १९ गते ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार ८७ हजारमा कारोबार भएको सुनको मूल्यमा आज तोलामा ५ सयले वृद्धि भई प्रतितोला ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ८७ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया