शुक्रबार, वैशाख १४, २०८१

छिट्टै जेलबाट छुटेर आउनुभयो धर्मेन्द्रजी, बधाई छ : प्रधानमन्त्री

नेपालखोज २०७७ फागुन २१ गते १५:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई बधाई दिएका छन् । विप्लव समूह र सरकारबीच भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधनका क्रममा सुरुमै उनको नाम लिँदै छिट्टै छुटेर आएकोमा बधाई दिएका हुन् ।

‘धमेन्द्र बाँस्तोलाजी बधाई छ, भर्खरै छुटेर आउनुभएकोमा । यति थोरै जेल बसेर छुट्न पाए त हुन्थ्यो । आफू त १४ वर्ष’ उनले भने ।

प्रतिक्रिया