शुक्रबार, वैशाख १४, २०८१

गृहमन्त्री बादलले लगाए कोभिडविरुद्धको खोप

नेपालखोज २०७७ फागुन २३ गते १०:४३

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका छन् ।

आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले भ्याक्सिन लगाएका हुन् । त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन् । प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट सांसद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन् ।

प्रतिक्रिया