शुक्रबार, वैशाख १४, २०८१

संघीय समाजवादी संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७७ फागुन २४ गते १४:१४

काठमाडौं । संघीय समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दै छ ।

आज दिउँसो दुई बजेका लागि बैठक बोलाइएको छ । संसदमा कसरी प्रस्तुत हुने, पछिल्लो राजनीतिक घटनाक्रममा कसरी अगाडि बढ्ने लगायतका एजेन्डामा छलफल हुने जसपाले जानाएको छ ।

संघीय समाजवादी र जसपा एकीकृत भएर बनेको जसपा संसदीय दलको बैठक भने भोलि मंगलबार बस्ने बताइएको छ ।

प्रतिक्रिया