शुक्रबार, वैशाख १४, २०८१

विभिन्न धनमाल चोरी

नेपालखोज २०७७ फागुन २४ गते १८:४२

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने नगेन्द्र देउजाको घरबाट करिब ३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका बिभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ । चोरी कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया