नवाजुद्दिन र उनकी पत्नी आलियाले सम्बन्ध विच्छेद नगर्ने
नेपालखोज
२०७७ फागुन २६ गते ९:०५

काठमाडौं । अभिनेता नवाजुद्दिन सिद्दिकीकी पत्नी आलियाले पतिसँग मेलमिलाप गर्ने बिचार गरेकी छिन् ।
आलियाले नवाजसँग सम्बन्धविच्छेदका लागि दर्ता गराएको निवेदन फिर्ता गरी यस्तो मनस्थिति बनाएको बुझिएको छ ।
आलियाले नवाजको परिवारले आफूलाई शारीरिक र मानसिक तनाव दिएको आरोप लगाई अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।
सो मुद्दा फिर्ता लिई अहिले नवाजसँग मेलमिलाप गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया