चैत ३ गते बस्ने गरी संसद् स्थगित
नेपालखोज
२०७७ फागुन २६ गते १३:३९
काठमाडौं । आगामी चैत ३ गते बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि बसेको दोस्रो बैठकले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निधनपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया