शुक्रबार, वैशाख १२, २०८२

सर्ने र नसर्ने रोगहरु, लोकसेवाको लागि पनि काम लाग्छ

नेपालखोज २०७७ फागुन २६ गते १३:५५

सर्ने रोगहरु

दूषित खाना र पानीबाट सर्ने रोगहरु

गोलो जुका (Round worm)

झाडापखाला (Diarrhea)

आउँ (Dysentery)

बेसिलरी आउँ (Bacillary Dysentery)

एमोबिक आउँ (Amoebic Dysentery)

हैजा (Cholera)

हावाबाट सर्ने रोगहरु

रुघाखोकी (Common Cold)

दूषित सूईबाट सर्ने रोगहरुः

हेपाटाइटिस ‘बी’ (Hepatitis ‘B’)

हेपाटाइटिस ‘सी’ (Hepatitis ‘C’)

यौन प्रसारित संक्रमण

भिरिङ्गी (Syphilis)

सुजाक (Gonorrhea)

एचआईभी र एड्स (HIV and AIDS)

नसर्ने रोगहरु

क्यान्सर (Cancer)

हृदयाघात (Heart-attack)

मस्तिष्कघात (Stroke)

बाथ ज्वरो (Rhevmatic Fever)

बाथ मुटुको रोग (Rhevmatic Heart Disease)

दमखोकी (Asthma)

मधुमेह (Diabetes)

प्रतिक्रिया