शुक्रबार, वैशाख १४, २०८१

भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ फागुन २८ गते १७:२१

काठमाडौं । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्री कोरोना भाइरसबाट संक्रमित भएका छन् । क्षेत्रीले ट्वीटमार्फत आफ्ना फ्यानहरुलाई यसको जानकारी दिएका हुन् । सो ट्वीटमा ‘मलाई कोरोना भाइरस संक्रमण भएको छ । तर, म राम्रो महसुस गरिरहेको छु र भाइरसबाट निको हुँदैछु र चाडैं फुटबल मैदानमा फर्कनेछु,’ क्षेत्रीले लेखेका छन् ।

प्रतिक्रिया