शुक्रबार, वैशाख १२, २०८२

बैंक अफ काठमाण्डुको विशेष साधारण सभा सम्पन्न

नेपालखोज २०७७ चैत ३ गते १५:१९

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा आज मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएकाछन ।

प्रतिक्रिया