काठमाडौंमा तनाव भएपछि ‘प्रचण्ड’ सिन्धुलीतर्फ
नेपालखोज
२०७७ चैत ४ गते १४:५९

काठमाडौं । औपचारिक कुनै कार्यक्रम नभएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुलीतर्फ लागेका छन् । काठमाडौंमा तनाव हुँदा उनी बेलाबेला कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।
सिन्धुलीतर्फ लागेका प्रचण्ड आज साँझ माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलको निवासमा बस्ने बताइएको छ ।
दाहालले भोलि सिन्धुलीमा कार्यकर्तासँग भेटघाट गर्ने छन ।
सम्बन्धित

प्रतिक्रिया