नेपालमा प्रदूषण बढ्दो : विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ स्थानमा

नेपालखोज २०७७ चैत ४ गते २०:१०

काठमाडौं । विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औँ स्थानमा रहेको छ ।

स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो । सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।

यस्तो छ सूची

प्रतिक्रिया