जसपाको कार्यकारिणी समिति बैठक स्थगित

नेपालखोज २०७७ चैत ५ गते १२:३३

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिक्रिया