आजको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्टयाङ÷हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
भने राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोली र पर्सि पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया