मंगलबार, कार्तिक २७, २०८१

नगद तथा सुन चोरी

नेपालखोज २०७७ चैत ६ गते १३:१६


काठमाडौं । टोखा नगरपालिका–३ बसुन्धारा विकास नगर टोल डेरा गरी बस्ने तनहुँ आबुखैरेनी गाउँपालिका–२ घर भएका ३५ वर्षीय अरुण बास्तोला र सोही घरमा डेरा गरी बस्ने पर्वत फलेबास नगरपालिका–६ घर भएका ३३ वर्षीय पवन राज पाण्डेको कोठामा कोही नभएको अवस्थामा बुधबार दिउँसो नगद १२ हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ६ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।


चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया