शनिबार, वैशाख १३, २०८२

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

नेपालखोज २०७७ चैत १० गते १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन । राष्ट्र बैंकका अनुसार बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) ढकाल चैत १० गते अर्थात आज (मंगलबार) देखि नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिएका हुन ।

व्यस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरूमा २५ वर्ष कार्य अनुभव हासिल गरेका ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन । बैकको सहायक प्रवक्तामा भने नारायण प्रशाद पोखरेल रहेकाछन । यसअघि बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट रहेका थिए ।

प्रतिक्रिया