शुक्रबार, चैत १६, २०८०

अमिर खानलाई कोरोना संक्रमण

नेपालखोज २०७७ चैत ११ गते १३:३६

मुम्बई । बलिउड अभिनेता अमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै अमिर घरमै होम क्वारेन्टाइनमा बसेका छन् ।

भारतमा कोरोनाको संक्रमण बढ्दै जादाँ बलिउड कलाकारमा पनि कोरोना पोजेटिभ बढ्दै गइरहेको छ । कोरोना संक्रमित भएपछि अमिरले पछिल्लो केहिदिन यता आपूmसँग सम्पर्कमा आएका मानिसलाई कोरोना परिक्षण गर्न सल्लाह दिएका छन् ।

हालसम्म बलिउडमा रणबीर कपूर, वरुण धवन, अनुपम खेर, संजय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चन कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया