बुधबार, वैशाख २६, २०८१

प्रियंकाको सोना रेष्टुरेन्ट

नेपालखोज २०७७ चैत १५ गते ९:०१

काठमाडौं। भारतीय अभिनेतृ प्रियंका चोपडाले हाल नयाँ रेष्टुरेन्ट खोलेकी छन् ।

उनले न्युयोर्क सहरमा भारतीय रेस्टुराँ पनि खोलेकी हुन्। यसको उद्घाटन शुक्रबार भएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन्।


इन्स्टाग्राममा उनले तस्बिरसँगै मेसेज पनि लेखेकी छन्।

‘आज सोनाको ओपनिङ डे’ उनले लेखेकी छन्। सोना उनको रेस्टुराँको नाम हो। रेस्टुराँमा उनले ठूलो लगानी गरेर महलजस्तै बनाएकी छन्।

प्रतिक्रिया