नेता नेपालद्वारा युवा संघको कार्यालय उद्घाटन (फोटोफिचर)
नेपालखोज
२०७७ चैत १८ गते १५:५८

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले युवा संघ नेपालको कार्यालय उद्घाटन गरेका छन् । बुधबार काठमाडौंको बबरमहलमा नेता नेपालले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले युवा संघलाई धन्यवाद दिएका छन् ।




सम्बन्धित

प्रतिक्रिया