विभिन्न धनमाल चोरी
नेपालखोज
२०७७ चैत १९ गते १३:२६

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–९ मनमैजु ठुलोईनार डेरा गरी बस्ने नुवाकोट घर भएका ४७ वर्षीया ज्ञानु माया पाठकको कोठाबाट करिब एक लाख ४८ हजार रुपैयाँ बराबरको सुनका गहना बुधाबर दिउँसो चोरी भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित हार्डवेर पसलबाट नगद एक लाख ५० हजार रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया