शनिबार, वैशाख ८, २०८१

साताको पहिलो दिन सुनको मूल्य स्थिर

नेपालखोज २०७७ चैत २२ गते ११:०१

काठमाडौंं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको चाँदीको मूल्यमा कुन कुनै परिवर्तन नभई सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा समेत कुनै परिवर्तन भएको छैन । शुक्रबार एक हजार दुई सय ४० रुपैयाँमा कारोबार कारोबार भएको मूल्यमा कुनै परिवर्तन नभई सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया