मंगलबार, वैशाख ३०, २०८२

नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनकाे खेल आज

नेपालखोज २०७७ चैत २६ गते ११:५२

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन खेल्दै छन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तथा मच्छिन्द्र क्लबलाई पाखा लगाउँदै अफ्रिकन रुट सेमिफाइनलमा पुगेका हुन् ।

बिहीबारको सेमिफाइनल खेलको विजेताले शनिबार हुने फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।

प्रतिक्रिया