बुधबार, असार १८, २०८२

कांग्रेसले बोलायो तीन दलको बैठक

नेपालखोज २०७७ चैत २६ गते १९:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । शुक्रबार ३ बजे बस्नेगरि कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया