बिहीबार, वैशाख २०, २०८१

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक

नेपालखोज २०७७ चैत २९ गते १३:१९


काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागार्इं र गायिका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

गीतको शब्द संगीत प्रभावन जे, मिक्सीङ÷मास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन÷कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।

प्रतिक्रिया