प्रभु बैंकको अध्यक्षमा सिटौला
नेपालखोज
२०७८ वैशाख ३ गते १३:०४

काठमाडौं । प्रभु बैंकको अध्यक्ष पदमा लिला प्रकाश सिटौला चयन भएका छन् ।
बैंक सञ्चालक समितीको यही बैशाख दुई गते बसेको दुई सय आठौं बैठक बसेकाे थियाे ।
साे बैठकले बैंकका स्वतन्त्र सञ्चालक सिटौलालाई सञ्चालक समितीको अध्यक्ष पदमा चयन गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया